मंगलबार , अषोज २७, २०८३

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो ।समूह–१ बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP