शुक्रबार , भाद्र १२, २०८३

फेसबुकले अर्को सातादेखि अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्ने जानकारी दिएको छ। उसले आफूले भण्डारण गरेका एक अर्बभन्दा बढी व्यक्तिको अनुहार नमुना मेटाउनेछ।

फेसबुकको नयाँ सञ्चालक कम्पनी मेटामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) विभागका उपप्रमुख जेरोम पेसेन्टीले मंगलबार पोष्ट गरेको ब्लगअनुसार सूचना प्रविधि उद्योगको इतिहासमा अनुहार पहिचानको उपयोगको दिशामा यो ठूलो परिवर्तन हुनेछ।

पोष्टका अनुसार फेसबुकका सक्रिय प्रयोगकर्ता (एक्टिभ युजर)मा एक तिहाइभन्दा बढी व्यक्तिले फेसबुकको अनुहार पहिचान गर्ने सेटिङलाई स्वीकार गरेका थिए र त्यो पहिचान गर्न फेसबुक सफल भएको थियो। त्यो पहिचान गर्ने टेम्पलेट हटाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP