सोमबार , भाद्र १५, २०८३

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ । गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

उनका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय , जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा आएको थियो । तर क्षतिको विवरण भने अझै आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP