मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य अस्पतालनजिक मङ्गलवार अपराह्न दुई वटा बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।अफगानिस्तानको आन्तरिक मन्त्रालय स्रोतले अल जाजिरालाई बताए अनुसार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन् ।

काबुल सैन्य अस्पताल अफगानिस्तानको सबै भन्दा ठुलो सैन्य अस्पताल हो । अहिले घटनास्थलमा विशेष सुरक्षा बल पुगेको बताइएको छ।

घटनामा आइएसआइएसको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप विवरण बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP