सोमबार , भाद्र १५, २०८३

नेपालमा असर गर्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन पूर्व र पश्चिमको वायु प्रणालीले भारी वर्षा भएपनि अब त्यस्तो कुनै प्रणाली नरहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले काठमाडौं उपत्यकामा बादलले ढाकेको छ । हल्का वर्षाको सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP