सोमबार , बैसाख ८, २०८२

चीनले नेपालको उत्तरी जिल्ला हुम्लालाई कोभिड–१९ महामारीविरुद्ध लड्न भन्दै स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहयोग गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार हुम्लालाई चिनियाँ विदेश मन्त्रालय र तिब्बत सरकारले सहयोग गरेको हो ।

सीमा सहकार्य अन्तर्गत हुम्लालाई सहयोग गरिएको चिनियाँ राजदूतावासको भनाइ छ । ‘चिनियाँ विदेश मन्त्रालय तथा तिब्बतको स्थानीय सरकारले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न सीमा सहकार्य आवश्यक छ । यो लडाइमा हामी सँगै लड्न आवश्यक छ,’ चिनियाँ राजदूत होउ यान्छीले भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP