शनिबार , बैसाख २७, २०८२

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ ।

जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।

बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहाडतिर वर्षा रोकिएकाले कर्णालीको जल सतह केही घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP