शनिबार , भाद्र १३, २०८३

रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो ।

अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो ।

अन्तरीक्ष यान काजकस्तानमा अवतरण गरेको हो । काजक शहरको जेजकाजनबाट १४८ किलोमिटर उत्तरपूर्वमा यान उत्रिएको हो ।

यानमा नायिका युलिया पेरेशिल्ड र चलचित्र निर्देशक क्लिम सिपेन्को समेत थिए । यानमा रुसी अन्तरीक्षयात्री एन्टोन स्क्काप्लेरोभ, ओलेग नोभिटस्किी र प्योटर डुब्रोभ पनि थिए ।-Photo Source: Cosmonaut Oleg Novitsky/Roscosmos press service

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP