आइतबार , बैसाख ७, २०८२

रुसमा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक हजार मानिसको कोभिड १९ का कारण ज्यान गएको छ।

शनिबार रुसमा कोरोना भाइरसको महामारीका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हप्ताभर नै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। नागरिकहरुले खोप लगाउन आनाकानी गरेका कारण मृत्यु हुनेहरु बढेको रुस सरकारले बताएको छ।

रुसमा अहिलेसम्म कोभिड १९ का कारण दुई लाख २२ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP