मंगलबार , अषोज २७, २०८३

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित निकालेको छ ।

शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो ।पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे ।

रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२औँ गोल पूरा गरेका छन् । सर्वाधिक गोलको कीर्तिमान बनाएका उनले केही समय पहिले १०९ गोल गरी इरानका अली दाईले बनाएको कीर्तिमान भंग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP