आइतबार , बैसाख ७, २०८२

साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।

भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।

दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् । नेपालले आफ्नो तेस्रो खेलमा आउँदो आइतवार भारतसँग खेल्दैछ । नेपाल अहिलेसम्म साफको फाइनलसम्म पुगेको छैन । यस पटक भने नेपाल फाइनल नजिकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP