सोमबार , भाद्र १५, २०८३

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो ।

संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलि बन्द गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सन्त रामपालजी महाराजका अनुयायीहरुले जनकपुरको पगलाबाबा धर्मशालाबाट निकालेको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

समाजका संयोजक महतोले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति दबाबस्वरुप ¥याली निकालेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP