मंगलबार , अषोज २७, २०८३

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा सोमबारको दोस्रो खेलमा पोखराले काठमाडौंलाई हराएको छ।

जितका लागि १८३ रनको टार्गेट पाएको पोखराले पानी परेपछि डीएल मेथडको आधारमा १४ रनको जित निकालेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १४२ रन बनाएको अवस्थामा पानी परेको थियो। त्यसपछि डीएल मार्फत १४ रनको जित पोखराले निकालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP