मंगलबार , बैसाख २९, २०८३

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ।

सोमबार १ हजार कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ६०६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार ८९३ पीसीआर तथा ४ हजार ९८१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP