मंगलबार , अषोज २७, २०८३

दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको हो । यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपालमा चीनबाट आयातित भेरोसेल, भारतीय खोप कोभिसिल्ड र अमेरिकन खोप जोनसन एण्ड जोनसन प्रयोगमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP