मंगलबार , बैसाख २९, २०८३

मन्त्रिपरिषद् बैठकले चार विषयमा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको(डव्लूटीओ) बाह्रौँ मन्त्रपरिषद बैठकमा भाग लिने विषयलाई स्विकृती प्रदान गरेको छ ।

यस्तै इन्टरपोलको ८९ औं महासभामा भाग लिने बैठकले निर्णय गरेको छ ।

मन्त्री कार्कीका अनुसार आजको बैठकले सहसचिव गोपाल प्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणिमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै विभिन्न मन्त्रालयका विकास आयोजनाहरुको निम्ति अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP