आइतबार , भाद्र १४, २०८३

एमालेले विधान महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई सातदोबाटोबाट महाधिवेशनस्थल गोदावरीसम्मका लागि गाडीको व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिहरूका लागि बिहानको खाना र खाजा उपलब्ध हुनेछ । महाधिवेशनका लागि २०० स्वयम्सेवक खटाइने एमाले नेता खीमलाल भट्टराईले जानकारी दिए ।उनका अनुसार कोरानाविरुद्धको खोप नलगाएका प्रतिनिधिलाई खोपको व्यवस्था मिलाउन प्रयास गरिरहेको पनि बताए ।

विधान महाधिवेशनमा ५००० भन्दा धेरै प्रतिनिधि सहभागी हुने बताइएको छ । एमालेको विधान महाधिवेशन यही असोज१५-१७ सम्म हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP