शनिबार , भाद्र १३, २०८३

भारतीय विदेश मन्त्रालयका सहसचिव मंगलबार काठमाडौं आएका छन् । भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आएका हुन् ।

उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

श्रीवास्तव तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ।

नेपाल बसाइका क्रममा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग नेपाल- भारत सम्बन्धका पछिल्ला आयामहरुका बारेमा छलफल गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP