मंगलबार , बैसाख २९, २०८३

माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) बाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर पठाएको छ ।

नेकपा एसका एक नेताले दिएको जानकारीअनुसार आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने ६ मन्त्रीको सूची बुझाएका छन् ।

उनका अनुसार देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा मन्त्री भइसकेका एक जना पूराना सांसद छन् । उनी हुन्, प्रेमबहादुर आले । तत्कालीन ओली सरकारमा रहँदा वनमन्त्री रहेका थिए ।

आलेसँगै मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेको ती नेताले नाम टिपाएका छन् । देउवा सरकारमा

आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP