मंगलबार , बैसाख २९, २०८३

नेपालमै कोभिड-१९ संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट देखिएको छ । त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूना परीक्षण गरिएको थियो । कुल ४२ वटा नमूनाहरूको सिक्वेन्सिङ गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भदौ र असोजमा ४१ वटा नमूनाहरू संकलन गरिएको थियो । ती सबैमा डेल्टा भेरियन्ट देखिएको थियो । वैशाखमा गरिएको ‘एस’ जीन नेगेटीभमा अल्फा भेरियन्ट देखिएको हो ।परीक्षण गर्न त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई प्राविधिक रुपमा वाशिङ्टन विद्यालयले सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP