मंगलबार , अषोज २७, २०८३

एन बि अटोमोटिव ले आयोजना गरेको नेपाली लान टेनिश लिग २०२१ भखरै सम्पन्न भएको छ।  डार्विनमै पहिलो पटक आयोजना गरिएको यो लिगमा १४ जना खेलाडीले भाग लिएका थिए।  १० जुलाई २०२१ बाट सुरु भएको उक्त लिगको अन्तिम खेल २५ सेप्टेम्बर मा भएको थियो। फाइनल सम्म पुग्दा १३ ओटा लिग खेलाइएको थियो।  १३ ओटै खेल खेलेका ध्रुव कार्की सबै खेल जिते संगै, यो लिगको बिजेता भएका थिए। हरेक खेल जितेका ध्रुव कार्की लिगको बिजेता हुन् भने, प्ले अफ राउण्डको बिजेता सागर भट्टराई उप बिजेता ध्रुव कार्की  दोस्रो उप बिजेता इश्वोर बजगाईं हुन् भने उदाउदा खेलाडी (Emerging  player) को उपाधि भने दीपक गौतमले हात परेका थिए। बिजेताले ट्रफी संगै  एनबि अटोमोटिवको तर्फ बाट गिफ्ट, ठमेल नाइट्स ले आयोजना गरेको हरेक इभेन्टमा १ वर्ष सम्म निशुल्क उपस्थित हुन पाउने अवसर प्राप्त गरेका थिय। उक्त कार्यक्रमलाई एन बि अटोमोटिव ले मुख्य प्रयोजन गरेको थियो भने, सह प्रयोजकमा ठमेल नाइट्स र कंगारु ग्लोबल रहेका थिए।      

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP