आइतबार , जेठ २६, २०८२

NANT को आयोजनामा भएको टि – 8 क्रिकेट फेस्ट 21 फाइनल खेल सम्पन्न भएको छ। KBA ग्लोबल क्रिकेट टीम र गोर्खा वारीयर क्रिकेट टीम अन्य टीमलाइ पछि पर्दै फाइनलमा पुग्न सफल भएको थियो।  २५ सेप्टेम्बर मा सम्पन्न भएको उक्त खेलमा KBA ग्लोबल क्रिकेट टीमले  गोर्खा वारीयर क्रिकेट टीमलाइ २ विकेटको क्षती मा 6 ओभरमै लक्ष पुरा गरि जित हासिल गरेको थियो। उक्त गेम मा टस जीतेर GWCC ले ब्याटिङ गर्ने नीर्णय गर्दै KBA टीमलाई 68 को टार्गेट दीएको थीयो।

KBA  ग्लोबल टिमलाइ जिताउन २९ रनको योगदान दिएका  दिपेश कंडेल म्यान अफ द म्याच हुन सफल भएका थिय।  विभिन्न बीधामा ट्रफी पाउनेहरुमा,

Man of the Series : Ronald Dallakoti
Best Batsman : Biijaya Chhetri
Best Boweller : Pukar Bhandari
Emerging Player : Ram Chandra Joshi (nishan)

जितको ट्रोफी हात परे संगै KBA ग्लोबलका प्रबन्ध निर्देशक शम्भु कंडेल बिजेता र उपविजेता टिमलाइ बधाई दिदै आउदा दिनमा NT मा नेपाली क्रिकेट लाइ प्रवर्दन र विकाशको लागि आफु र आफ्नो सस्था सधै लागि पर्ने प्रतिबद्ता ब्यक्त गर्नु भएको थियो । KBA ग्लोबल क्रिकेट टीम २०१५ मा  स्थापना भय संगै अनवरत रुपमा NT नेपाली क्रिकेटलाइ आगाडी बढाउन लागि परेको छ। KBA ग्लोबल युनिवर्सिटी बुल क्रिकेट क्लब एनटीको बिगत ३ वर्ष देखि मुख्य प्रयोजक समेत रहेको जानकारी पनि दिनु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP