आइतबार , बैसाख १४, २०८२

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा खेलराज पाण्डेले ह्याट्रीक गरेका छन् । उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भए ।  उनले  ४१२ मत ल्याए भने उनका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत पाइन् ।

अन्तिम मत परिणाम  हेराैँ :
सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी  ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली  २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे  ३००
सूदन बास्कोटा  १६६

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 54 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP