मंगलबार , अषोज २७, २०८३

सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।

शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।

सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अहिलेसम्म आठ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका प्रहरीले जनाएको छ ।

रिउटर्सका अनुसार घटनास्थल रगताम्य भएको छ भने सात कार र तीन रिक्सा पनि पूर्णतया ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP