सोमबार , अषोज २६, २०८३

कोरोना महामारी शुरु भएपछि बन्द अलस्थामा रहेका सिनेमा हलहरु असोजको दोस्रो सातादेखि सञ्चानल हुने भएका छन् ।

नेपाली निर्माताहरुले दसैं लक्षित गरेर सिनेमा प्रदर्शन गर्ने तयारी थालेसँगै हल सञ्चालन गर्ने तयारी भएको हो ।

चलचित्र संघका अुनसार असोजको दोस्रो सातादेखि सिनेमाहलहरु सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । संघले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोलिने तयारी भइरहेको बताएको छ ।

यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको थियो । तर हलहरुको छाता संगठन चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हल नखोल्ने निर्णय गरेको थियो । देशभरि १९१ ओटा सिनेमा हल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP