सोमबार , अषोज २६, २०८३

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

प्रियंकाले पनि आफ्नो र छोरीको तस्बिर राखेर आफु आमा बनेको सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेकी छिन् । ‘यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ ।’ प्रियंका र बच्चा दुबैको स्वास्थ्य अबस्था राम्रो रहेको उनको परिवारका सदस्यले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP