शुक्रबार , भाद्र १२, २०८३

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ले नेखेल्ने भएका छन् ।

केही समयअघि अन्तर्रराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसले घरेलु लिग खेल्ने बताएका थिए तर बिराटनगर वारियर्सको कप्तान भैसकेका पारस खड्का इपीएल खेल्ने खेलाडी सुचिमा परेका छैनन् ।

दोस्रो संस्करणको इपीएलमा वारियर्सले उपाधि जित्दा पारस टिमका कप्तान रहेका थिए । बिराटनगरमा आबद्ध रहेका बलर बसन्त रेग्मीले पनि एभेरष्ट प्रिमियर लिग नखेल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP