मंगलबार , अषोज २७, २०८३

भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए । दुर्घटना हुँदा स्थानीयले जिउँदै उद्धार गरेका यी दुईको निधन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृत घोषित गरियो ।

पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP