मंगलबार , बैसाख २९, २०८३

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला दार्चुलामा भूकम्प गएकाे छ ।

साेमबार अपरान्ह साढे चार बजे ४‍.२ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले जनाएकाे छ ।

बैतडी, डडेलधुरा र डाेटीसम्म भूकम्पकाे धक्का महसुस गरिएकाे स्थानीय प्रशासनले जनाएकाे छ । भूकम्पकाे क्षतिबारेमा भने अझै विवरण आएकाे छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP