मंगलबार , बैसाख २९, २०८३

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको नेपाललाई सातौँ सफलता मिलेको छ । नेपालका लागि शरद भेषवाकरले सातौँ किवेट लिएका हुन् । उनले २२औँ ओभरको दोस्रो बलमा ओमानका सन्दीप गौडलाई क्याच आउट गराएका हुन् । गौडले ८ रन बनाए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए । सन्दीपले १४औँ ओभरको चौथो र पाँचौँ बलमा लगातार दुई वकेट लिए । उनले चौथो बलमा सुरज कुमारलाई बोल्ड आउट गराए । त्यस्तै चौथो बलमा निस्तोर धाम्बालाई एलबीडब्लू आउट गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP