बुधबार , बैसाख १७, २०८२

त्रिभुवन विश्विद्यालयले आफू मातहतका सबै क्याम्पस, विभाग र स्कूलहरूलाई असोज १ गते शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना निकालेर त्रिविअन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूले पालिकाहरूले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी पालिकासँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी र सतर्कता अपनाई असोज १ गतेबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्न भनेको हो ।

यसबारेमा त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP