मंगलबार , अषोज २७, २०८३

पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो ।

पोर्तुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो । अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ ।

सो क्रममा प्रतिनिधिसभा सदस्य भीमसेन दास प्रधानलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP