मंगलबार , बैसाख २९, २०८३

आज मुलुकभर झण्डै १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण १९ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ६६ जनामा पीसीआर तथा ४ हजार १ सय ७७ जनामा एन्टिजेन गरी १४ हजार ४ सय ४३ जनामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसबीचमा १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP