
छत्रकोट गाउकमिटि अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता,, प्रदेश कमिटि सदस्य बुद्धि बहादुर जिसिको प्रमुख आथित्यता, जिल्ला सचिवालय सदस्य रामचन्द्र कंडेलको बिशिष्ट आथित्यतामा बैठक बसेको थियो ।
गाउपालीका सचिव कमल पाण्डेको स्वागत मन्तव्यसगै सुरु भएको बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।
बैठकले जनपरिचालन, पार्टी सदस्यता नविकरण र पार्टीलाई क्रियाशिल बनाउने सम्वन्धी निर्णयहरु गरेको छ । बैठकमा गाउकमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस्तै आज नै माओवादी केन्द्रको गाउकमिटिको कार्यालयको लुम्छामा उद्धघाटन गरिएको छ ।