शुक्रबार , भाद्र १२, २०८३

नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलले विजयी भएको नेपाल आज पनि जित दोहोर्‍याउने दाउमा रहने छ । उता बंगलादेश पनि खेल जितेर नतिजा बराबरी बनाउने रणनीतिका साथ मैदानमा उत्रिंदैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP