मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो ।शुक्रबार संसदमा संशोधित बजेट ल्याउने क्रममा एमाले सांसदहरुले अवरोध गरेका थिए । उनीहरुको नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संशोधित बजेट पेश गर्न दिएका थिए । त्यस क्रममा तनावको अवस्था आएको थियो ।

एमालेले प्रतिनिधि सभाका १४ सांसदहरुलाई कारबाही गरेको निर्णय संसद सचिवालयमा दर्ता गरेपनि सभामुख सापकोटाले सदर नगरेको भन्दै सदनमा अवरोध गर्दै आएको छ । यसअघि अवरोध गरेपछि सभामुख सापकोटाले सदन स्थगित गरेकोमा हिजो पेलेरै चलाएका थिए ।

प्रतिनिधि सभाको बैठक २७ भाद्रका लागि डाकिएको छ । बैठकमा विधयेकहरुमाथि छलफल हुने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP