शनिबार , जेठ ३२, २०८२

सरकारले वि.सं. २०७८ चैत मसान्तसम्ममा बाढीले रुग्ण बनेको मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैतसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्बत् ३०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनस्र्थाजना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु ।’

त्यस्तै नदी कटान एवं बाढ िपहिरोका कारण भएको सडकलगायतको क्ष्ँतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापन कार्यक्रमका लागि बजेटको ब्यवस्था गरिएको पनि अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP