मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न. २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् ।

विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय लुम्बिन िवाणिज्य क्याम्पसको ईकाई सचिव हुंदै नेवीसंघको विभिन्न तहमा रही काम गरेका अनुभव संगालेका छन् । पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् ।

त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP