शनिबार , बैसाख २७, २०८२

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ।

संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मुश्लिम महाधिवेशन प्रतिनिधि सुनिश्चितलगायत विषयमा माग पूरा गर्न धर्ना दिइएको हो।

‘प्रदेश सभा र प्रतिनिधि सभालगायतमा मुश्लिम प्रतिनिधिको सुनिश्चितता हुनुपर्छ। सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै हामी धर्नामा बसेका हौं,’ उनले भने।

धर्नामा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरलगायत पनि छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु