आइतबार , बैसाख ७, २०८२

नेपाल सुपर लिग महिला तथा पुरूष फ्रेञ्चाइज भलिबल लिग हुने भएको छ।

लिगका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच सम्झौता भएको छ।

लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ। संघले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टलाई जनशक्ति, कभर्डहल, विदेशी एंव स्वदेशी खेलाडीहरूको व्यवस्थापन गर्नेछ।

लिगबाट भएको नाफाको ३० प्रतिशत संघले पाउनेछ।

प्रथम संस्करण २०२१ को नोभेम्बर १७ देखि डिसेम्बर १७ तारिखसम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको बारेमा अहिले जानकारी दिइएको छैन।

दोस्रो संस्करणबाट होम-अवेको आधारमा नेपालका विभिन्न शहरमा खेलाइने लक्ष्य राखिएको छ।

यसअघि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले गत वैशाखमा नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP