शुक्रबार , भाद्र १२, २०८३

नेपालविरुद्ध भारतले गोल गरेको छ । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण फुटबल खेलको दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरेका हुन् ।सुनिल क्षेत्रीले गरेको हेडमा अनमार्क रहेका चौधरीले सजिलै गोल गरे । भारतले गोल गरेपछि नेपालले बराबरीका लागि प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP