मंगलबार , बैसाख २९, २०८३

एमाले अध्यक्ष केपी ओलीले हालसालै नयाँ पार्टी बनाएका माधवकुमार नेपाललाई लक्षित गरी रुखो टिप्पणी गरेका छन्।

ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कतै पनि नदेखेको बताए।

‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ,’ शनिबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘दुनियाँ देश गएँ, तर कतै देखिनँ।’

माधव नेपाल किन यतिसाह्रो कम्युनिष्ट विरोधी भए भन्ने आफूले थाहा नपाएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP