मंगलबार , बैसाख २९, २०८३

देभभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

६ हजार ७५३ पीसीआर परीक्षणमा १ हजार २४ जना र ३ हजार १२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP