शनिबार , बैसाख ६, २०८२

बहुप्रतिक्षित क्राइम-थ्रिलर सिरिज मनि हाइस्ट सिजन ५ नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक हुनेछ । जसमध्ये पहिलो भाग आज सार्वजनिक भएको छ भने दोश्रो भाग यसै वर्षको डिसेम्बरमा आउनेछ ।

नेटफ्लिक्सको आधिकारिक ट्वीटर ह्यान्डल मार्फत उक्त सिरिजका एपिसोडका नामहरू सार्वजनिक गरिएको छ । नेटफ्लिक्समा सार्वजनिक हुने अधिकाशं कन्टेन्टहरू नेटफ्लिक्सको मुख्य कार्यालयबाट स्थानीय समयअनुसार रातको समयमा सार्वजनिक हुने गर्छन् ।

यसैगरी मनी हाइस्टको पहिलो श्रृंखला नेपाली समय अनुसार आज दिउँसो सार्वजनिक भएको हो । सोहि अनुसार भाग ३ डिसेम्बरमा सार्वजनिक हुने बताइएको छ ।

मनी हाइस्टका सबै सिजनहरू चाँडै नै नेटफ्लिक्समा उपलब्ध हुनेछन् । पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड हुनेछन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् ।

जसमा ‘द इन्ड अफ द रोड’, ‘डु यु बिलिभ इन रिइन्कार्नेसन’, ‘वेलकम टु द शो अफ लाइफ’, ‘योर प्लेस इन हेभन’, र ‘लिभ मेनि लाइभ्स’ छन् । सार्वजनिक हुन बाँकि पाँचौ सिजनको दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP