मंगलबार , अषोज २७, २०८३

काठमाडौँ।  पछिल्लो २४ घण्टामा एक हजार ७५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २७४ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ८०९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमित ३३ हजार ६ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP