आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

यसअघि कोरोना भाइरस संक्रमणको महामारीका कारण परीक्षा स्थगित भएको थियो

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले स्वास्थ्य र शिक्षा मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP