मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाएका छन् । मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाए ।

कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश पोखेका थिए ।

“राजमार्गबाट सभामुख हिँड्न मान्दैन । कान्लाकान्ला, भिरभिर कुद्छ । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । त्यही भइराखेको छ,” उनले भने ।

आफूहरूले लोकतन्त्रको चिन्ता गरिरहेको उनले बताए । ओलीले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने भन्दै कटाक्ष पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP