मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको छ । कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको हो ।

निर्वाचन समितिले पार्टीका तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित गरेको जनाएको छ । कांग्रेसका यसअघि ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।

यससँगै विवाद समाधान भएका जिल्लाको संख्या ५६ पुगेको छ । कांग्रेसले अझै २१ जिल्लोका क्रियाशील विवाद समाधान गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP