मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमित थपिएका छन्।

सो अवधिमा १ हजार ५ सय ७७ जनामा पिसिआर परीक्षण र ४ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा त्यति संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

थपिएको सहित नेपालमा कोरोना संक्राितको संख्या ८ लाख ३८ हजार ९ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ।

सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। थपिएको सहित नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६ सय ६३ पुगेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP