सोमबार , अषोज २६, २०८३

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि साविक विजेता ललितपुर प्याट्रियट्सले इंग्ल्यान्डका ब्याटसम्यान एलेक्स ब्लेकलाई अनुबन्ध गरेको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै ललितपुरले एलेक्सलाई अनुबन्ध गरेको जानकारी दिएको हो । एलेक्सले टी-२० क्रिकेटमा एक सय ४० खेल खेलिसकेका छन् ।

आगामी असोज ९ देखी २३ गतेसम्म चल्ने ईपीएलमा राष्ट्रिय स्तरका अधिकांश चर्चित र चर्चित विदेशी खेलाडीले खेल्ने तय भैसकेको छ । यसअघि पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, अफगानिस्तानका मोहम्मद शहजाद लगायतका खेलाडीले प्रतियोगिता खेल्ने पक्का भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP